राष्ट्रिय सभामा उम्मेदवार बनाउन कोशी प्रदेशबाट कृष्ण सिटौलादेखि सुजाता कोइरालासम्म सिफारिस

काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउन कोशी प्रदेश कार्यसमितिले नाम सिफारिस गरेको छ । प्रदेश कार्यसमितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्ला कार्यसमितिबाट प्राप्त सिफारिसलाई आधारमा केन्द्रीय कार्यसमितिमा नाम सिफारिस गरेको छ । प्रदेशले पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, मीनेन्द्र रिजाल र सुजाता कोइराला लगायतको…