काठमाण्डु - प्रतिनिधि सभानिर्वाचनको मनोनयन दर्ता भएपछि नेपाली कांग्रेस घोषणापत्र तयारीमा जुटेको छ। घोणणा पत्र तयारीका लागि कांग्रेसले बुधबार काठमाण्डुमा उपलब्ध नेताहरुसँग छलफल गर्दैछ । प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापाको समूहले घोषणापत्रको तयारीमा छ। घोषणापत्र तयारीबारे थप विमर्शका लागि काठमाण्डुमा उपलब्ध नेताहरुसँग बुधबार छलफल गरिने उनले बताए । यस्तै कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको…