काठमाण्डु – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९२५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले महिला ३३६ र पुरुष २ हजार ५८९ जनाले मनोनयन दर्ता गरेको बताए । उनले भने, ‘अहिले हाम्रो सिस्टमा आइसकेको २ हजार ९२५…