काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् । राप्रपा नेपाल काठमाण्डु जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेकै व्यवस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने बताए । देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र संघीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण…