समाजवादको यात्राका लागि कम्युनिस्टहरू एक हुनुपर्छः झलनाथ खनाल

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको समेत बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आज भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले वर्तमान पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको उल्लेख गर्दै समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता रहेको बताएका हुन् । समाजवादमा जानका लागि आवश्यक परे…