एमाले कोशी अधिवेशनमा भोलि बिहान ११ बजेदेखि मतदान हुने तय

विराटनगर – नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा भोलि आईतबार बिहान मतदान हुने गरी कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र भोलि मतदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार आइतवार बिहान ११ बजेदेखि मतदान हुनेछ । विराटनगरमा शुक्रवारदेखि सुरू भएको अधिवेशनमा शनिवार प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम भए पनि वर्षाले प्रभावित…