काठमाण्ड- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा सभापति देउवा र माधव नेपालबीच भेटवार्ता भएको हो । उनीहरुबीच करिब डेढ घण्टा सुदूरपश्चिम सरकार गठनकाबारेमा छलफल भएको स्रोतले जनाएको छ । केही दिन अगाडि नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक…