सार्वजनिक खरिद ऐनलाई अब विकासमैत्री बनाउन परिमार्जन गर्छाैं : मन्त्री ज्वाला

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले खरिद ऐनलाई सरकारले छिट्टै समयानुकूल हुने गरी परिमार्जन गर्न मन्त्रिपरिषद्मा पेश गरिसकेको बताए । आगामी संसद् अधिवेशनमा संशोधन विधेयकका…