काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किन सक्ने ठोकुवा गरेका छन् । आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी रहेको पुष्टि हुने बताएका छन् । उनले भने, ‘म कसम खाएर भन्दिनँ तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१…