गठबन्धन परिवर्तन भएर देशमा अन्योल र अस्थिरता बढ्यो : प्रवक्ता डा. महत

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताउनुभएको छ । सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तर्क्रिया कार्यक्रममा डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सिर्जना भएसँगै वर्तमान नेतृत्व सरकारको आयु समेत छोट्टिँदै गएको बताए । एमालेसँग मिलेर कांग्रेसको…