काठमाण्डु- नेकपा एमालेले सत्तारुढ दलहरूलाई सत्ता सहकार्यलाई कमजोर पार्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ । आइतबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा १५ बुँदै समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सत्ता सहकार्यलाई कम्जोर पार्ने काम नगर्न आग्रह गरेको हो । एमालेले आफुसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीसँग…