काठमाण्डु – जेनजी पुस्ताको मागबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर उत्पन्न शुन्यताको अवस्थामा नेपालको आगामी बाटो के होला भनेर सर्वत्र चासो बढेको छ । अन्योलबीच नेपाली सेनाले हिंसात्मक अवस्थालाई नियन्त्रणमा लिएको छ भने आगामी मार्गचित्र तय गर्न विभिन्न क्षेत्रसँग छलफल गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना र विभिन्न सुुरक्षा निकायले जेनजीलाई आन्दोलन…