कोशीमा फेरि नयाँ विवाद : मतदान कार्य सकिएपछि दिएको मतले मान्यता पाउँछ ?

काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई पहिलोपटक मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि विवाद सिर्जना भयो । सर्वाेच्च अदालतसम्म पुगेको विवाद निरुपण हुँदा मुख्यमन्त्री थापाको नियुक्ति बदर भयो । सभामुखले सरकार बनाउन पक्ष–विपक्षमा सहभागी हुन नपाइने फैसला गर्दै थापाको नियुक्ति बदर गर्‍यो । प्रदेश प्रमुखबाट पुनः दाबी पेश गर्न आह्वान भएपछि…