काठमाण्डु - प्रतिनिधिसभाकाे बैठक एक साताका लागि स्थगित गरिएको छ । १ सय किलाे सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सोमबार बसेको बैठकमा पनि एमाले सांसदको नाराबाजी भएपछि सभामुख देवराज घिमिरेले एक साताका लागि बैठक स्थगित गरेका हुन् । सोमबारको बैठकको…