यतिबेला नेपालमा जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका कारण सबैजसो राजनीतिक दलहरू उथलपुथलको अवस्थामा पुगेका छन् । यही परिस्थितिमा दलहरू पार्टी एकता, आन्तरिक शक्ति सन्तुलन र महाधिवेशनतर्फ केन्द्रित भएका छन् । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सरकार आफ्नो हातमा पार्ने होडबाजी तीव्र बन्दै गएको छ । एकातिर जनता नयाँ अनुहार र वास्तविक विकासको अपेक्षा गरिरहेका…