काठमाण्डु - आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ। आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथी छलफल हुनेछ भने सो बिद्येयक माथी प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव…