काठमाडौँ- ऊर्जा उद्यमीले लामो समयदेखि माग गर्दै आएको ‘टेक अर पे’ अवधारणाअनुसार विद्युत् खरिद सम्झौता हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले व्यवसायीको मागबमोजिम विद्युत् खरिद सम्झौता गर्ने निर्णय गरेको हो । आजको बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको थियो । बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता…