तल्लो मोदी जलविद्युत्को ९५ प्रतिशत काम पुरा, दशैं अघि बिजुली बाल्ने लक्ष्य

कुश्मा– पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन सुरु गर्ने बताएको छ। २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो। स्थानीयबासीको अवरोध र प्राकृतिक प्रकोप लगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको भनाइ आयोजनाको छ। आयोजनाले ६० महिनामा…