बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा एनआरटी र यूके एफसी खेल्दै

काठमाण्डु- २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् । झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)लाई हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो भने यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड…