सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सरकारी निकायलाई सरकारको आग्रह, अनुगमन गरिने

काठमाण्डु – सरकारले सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सरकारी निकायलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समयमै कार्यसम्पादन र सेवा प्रवाह भए/नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रबाट नियमित रूपमा अनुगमन गरिने जनाएका छन् । तोकिएको समयावधिमा कुनै सार्वजनिक पदाधिकारीले सेवा प्रवाह एवं…