काठमाण्डु – बजार खुलेको डेढ घण्टामै चार कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । मंगलबार सामुदायिक लघुवित्त वित्तिय संस्था, कर्पोरेट डेभलपमेन्ट बैँक, ग्रिन डेभलपमेन्ट बैँक र सिन्धु विकास बैँकको सेयरमा नकारात्म सर्किट लागेको हो । साढे १२ बजेसम्म चार यी चार कम्पनीमा नकारात्मक सर्किट लागेको हो । सेयर बजार यो समाचार तयार पार्दा शुन्य दशमलव…