काठमाण्डु – पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले बनाएको वार्ता समितिलाई आन्दोलनरत समूहले नस्वीकार्ने भएको छ । आन्दोलन राजनीतिक विषयमा भएकाले वार्ता समिति कर्मचारी नेतृत्वमा नभई राजनीतिक तहमा बन्नुपर्ने आन्दोलनरत समूहले बताएको छ । सरकारले वार्ता समिति बनाएपछि आन्दोलनरत समूहले वार्ताका लागि न्यूनतम वातावरण पनि नबनाएको बताएको छ । किरात याक्थुम चुम्लुङका केन्द्रीय…