बजेट सकारात्मक छ : निजी क्षेत्र

चितवन – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि चितवनका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् । उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्त:शुल्क हटाउने लगायत नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग…