काठमाण्डु- कृषि क्षेत्रको पुनरुत्थानलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेट वक्तव्यमा रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरी ३२ अर्ब ३६ करोड पुर्याइएको उल्लेख छ । ग्रिन युरिया मल उत्पादन गर्न निजी क्षेत्रलार्ई विधुत सहुलियत उपलब्ध गराइने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । पशु चौपायामा लाग्ने खोेरेत रोग नियन्त्रण…