काठमाण्डु – प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् । अर्थमन्त्री डा. वाग्लेले शुक्रबारै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी समयसीमा…