मध्यपूर्वमा कसले गर्‍यो युद्धविराम उल्लंघन ? आरोप–प्रत्यारोपमा अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको ३ महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबिच ८ अप्रिलमा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ । अमेरिकी सहयोगी कुवेतले इरानले तनावलाई…