सार्वजनिक संस्थानहरूमध्ये २७ नाफामा, विद्युत् प्राधिकरण अग्रस्थानमा

काठमाण्डु – सरकारले बुधबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले नेपालका सार्वजनिक संस्थानहरूको समग्र अवस्था मिश्रित रहेको देखाएको छ । केही संस्थानले उल्लेखनीय नाफा कमाएर सरकारलाई आम्दानी दिलाइरहेका भए पनि ठूलो संख्यामा संस्थानहरू अझै घाटामा सञ्चालित रहेको, कमजोर व्यवस्थापन, वित्तीय अनुशासनहीनता र संरचनात्मक संकटबाट गुज्रिरहेको देखिएको छ । प्रतिवेदनअनुसार नेपालमा हाल…