आईसीसी विश्वकप लिग–२ : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्। आजको खेलमा नेपालले सन्दीप लामिछाने र सोमपाल कामीलाई बाहिर राखेको छ । हेमन्त धामी र ललित राजवंशी अटाएका छन् । नेदरल्यान्ड्समा जारी सिरिजमा नेपाल जितविहिन छ। यसअघिका तीनै खेलमा नेपाल पराजित भएको हो। पहिलो…