इरान-इजरायल युद्ध : मध्यपूर्वमा फैलियो तनाव

काठमाण्डु - इजरायल र इरानबीच जारी युद्धमा अमेरिकाको प्रवेश पछि यसको प्रभाव मध्यपूर्वका देशहरूमा पनि परेको छ । इजरायल र इरानबची जारी श्रृंखलाबद्ध हवाई आक्रमणले मध्यपूर्वमा तनावलाई थप चर्काएको छ । शनिबार राति इरानका परमाणु केन्द्रमा आक्रमण गरेर अमेरिका प्रत्यक्ष रूपमा मध्यपूर्वको द्वन्द्वमा सहभागी भएको छ । यसबाट इरान र इजरायलबिच जारी युद्ध नयाँ र…