काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डबाट स्वदेश फर्किएका छन् । नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग १ दिवसीय सिरिज खेलेर आईतबार टोली स्वदेश फर्किएका हुन् । सोही क्रममा राष्ट्रिय टोलीका क्याप्टेन रोहित पौडेलले सिरिज एकदमै राम्रो भएको भन्दै आउने दिनहरुमा अझ बढी आत्मविश्वासका साथ खेल्ने बताए । जानुभन्दा अगाडि जति…