एसियन गेम्स क्वालिफायरमा नेपाल र चीन खेल्दै

काठमाण्डु - एसियन गेम्स महिला छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो खेलमा बुधबार चीनसँग प्रतिस्पर्धा गर्दै छ। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। पहिलो खेलमा इन्डोनेसियालाई हराएको चीन नेपालसँगको खेलमा नेपाललाई हराउन गर्न चाहन्छ। चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले हराएको थियो। नेपालले भने पहिलो खेल खेल्न…