नवलपरासी – गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको जनाएको छ । पुलमा हाललाई ठूला मालबाहक गाडीहरू ट्रक र टिप्परहरूलाई एक पटकमा एकतर्फी मात्र सञ्चालन गर्न दिइने सूचनामा उल्लेख…