काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाउँदै गइरहेको बताएका छन् । प्रथम प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सबैले खेल क्षेत्रलाई बढी महत्त्व दिनुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको पहिचान खेल क्षेत्रले चिनाएको छ । क्षेत्रलाई अझ बढी…