काठमाण्डु - नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन् । वाईसीएलको तेस्रो सम्मेलनबाट ओली सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै, महासचिवमा गणेश शाही सर्वसम्मत भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको हो । वाईसीएलको अध्यक्षमा केहरसिंह कुँवर, नवराज ऐर, गणेश…