काठमाण्डु - श्रीलंका सरकारले पर्यटक भिसा शुल्क निःशुल्क गरेको छ । नेपालसहित ४० देशका नागरिकका लागि श्रीलंका सरकारले पर्यटक भिसा शुल्क निःशुल्क गरेको हो । यो निर्णयबाट अब नेपाली पर्यटकहरूका लागि श्रीलंकाको भ्रमण निकै सस्तो र सहज हुने भएको छ। काठमाण्डुस्थित श्रीलंकाली दूतावासले जारी गरेको परिपत्रअनुसार यो नयाँ नीति सन् २०२६ मे २५ देखि नै…