सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, व्यापार घाटा पनि बढ्यो

काठमाण्डु- मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौतीहरू अझै कायम रहेको सरकारको प्रतिवेदनले औँल्याएको छ । नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको तथा विप्रेषणमा उल्लेख्य वृद्धि भएको आर्थिक सर्वेक्षणले देखाएको छ । तर, पुँजीगत खर्च कमजोर रहनु, व्यापार घाटा बढ्नु, सार्वजनिक ऋण विस्तार हुनु तथा निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त…