भृकुटीमण्डपमा टीभीएसको ७ दिने ‘महामेला’ सुरु

काठमाण्डु – टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डुको भृकुटीमण्डपमा ७ दिने विशेष अटोमोटिभ इभेन्ट ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डील’ सुरु गरेको छ । बुधबारदेखि १९ गतेसम्म सञ्चालन हुने मेलाको मुख्य उद्देश्य ग्राहकहरूका लागि नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटरको खरिद प्रक्रियालाई अझ सहज र बढी फाइदाजनक बनाउनु रहेको कम्पनीले जनाएको छ ।…