राजावादी आन्दोलनकारीको व्यंग्य : आलमलाई प्रधानमन्त्री बनाउनुस्

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रहेको छ । तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे । राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्रको माग गर्दै उनीहरूले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन…