एक घण्टामा सबैभन्दा धेरै काठमाण्डुको पानीपोखरी क्षेत्रमा वर्षा

काठमाण्डु– आइतबार दिउँसोदेखि काठमाण्डु उपत्यकासहितका जिल्लाहरुमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो । काठमाण्डु उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । एक…