काठमाण्डु- भारतले बंगलादेशबाट हुने केही वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको छ । तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि भारतले शनिबारदेखि रोक लगाएको हो । भारतको वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यस सम्बन्धमा सूचना जारी गर्दै प्रतिबन्ध तत्काल लागू भएको बताएको छ । डीजीएफटीले जारी गरेको सूचनामा यो…