रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय महाधिवेशन तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपाले पार्टीको केन्द्रीय निर्वाचन आयोगले २०८३ जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरिएको जनाएको हो। रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । सूचनाअनुसार ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन…