आईपीएल : राजस्थान प्ले अफमा, पञ्जाब र कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले हराएको छ । मुम्बईमा आइतबार पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो । दिल्लीका लागि केएल राहुलले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६० रन बनाए । २०४ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर ४ बलमा…