काठमाण्डु – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आईतबार भारतीय समकक्षी सुब्रमण्यम जयशंकरसँग उच्चस्तरीय वार्ता गरेका छन् । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबिच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुन:स्थापित गर्ने प्रयास गर्नु रहेको छ । अमेरिका र भारतबिच सम्बन्ध हाल करिब २ दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ र यसलाई मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको…