विश्वका तातो सहरको सूचीमा नेपालका तीन सहर,भारत छत्तीसगढको बिलासपुर अग्रस्थानमा

काठमाण्डु - भारतका अधिकांश राज्यहरूमा अत्यधिक गर्मी परिरहेको छ, जसका कारण मानिसहरूको अवस्था निकै दयनीय बनेको छ । यसबीच, आइतबार दिउँसो सार्वजनिक एक तथ्यांकले सबैलाई चकित बनाएको छ । हिन्दुस्तान टाइम्सकाअनुसार विश्वका सबैभन्दा तातो १०० शहरहरूको सूची सार्वजनिक भएको छ । यो तथ्यांकले धेरैलाई अचम्मित बनाएको छ । किनभने यस सूचीमा ९७ वटा शहर भारतका…