काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको सुन आज ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा २०५…