धनगढीमा शनिबार सिनेमा संवाद हुँदै

काठमाण्डु - सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सिनेमा संवाद कार्यक्रम हुने भएको छ। देशका अन्य प्रदेशहरूमा हुँदै आएको सिनेमा संवाद कार्यक्रम सुदूरपश्चिम प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको हो। जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा जेठ ३१ गते शनिबार कार्यक्रम हुनेछ। बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागिएको…