काठमाण्डु – ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने ग्लोबल आइएमई बैंक यसपटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुरु गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यतीका सीईओ सुवास सापकोटाले…