काठमाण्डु - काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि चल्न नसकेकाले प्रदूषणको मात्रा बढ्दा विश्वकै अति प्रदूषित शहरमा सूचीकृत भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंमा मौसम धुम्मिएको छ । केही दिनयता आकाश खुल्न सकेको छैन । पानी पनि पर्न नसक्दा वायु प्रदूषणको…