मन्त्रीले ४ महिनामै हटाएका संजीव बराल फेरि बने सिँचाइ विभागको महानिर्देशक

काठमाण्डु – जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा संजीव वराल फेरि नियुक्त भएर आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ४ महिनाअघि हटाएका संजीव वराल फेरि विभागको महानिर्देशक भएर आएका छन् । मन्त्री खड्काले महानिर्देशक बनाएका देवराज निरौलालाई ४ महिनामै विभागबाट सरुवा गरिएको छ । मन्त्री खड्काले व्यक्तिगत स्वार्थमा दिएका निर्देशन नमानेको भन्दै उनको…