विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग त्रिविको आग्रह

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । विश्वविद्यालयका सूचना अधिकारी शान्ताकुमारी नेउपाद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरिएको छ । विश्वविद्यालयले उद्देश्यअनुसार काम गर्दा कुनै कमी कमजोरी देखिए वा…